कुरियर सेन्टर
Последнее обновление 15 Jun 2026
कुरियर सेन्टरको काम गर्ने समय बिदा/छुट्टीका दिनहरूमा फरक हुन सक्छ।
थप जानकारीका लागि आफ्नो सहरको समाचार च्यानल जाँच गर्नुहोस्।
ठेगाना | सम्पर्क नम्बर | काम गर्ने समय |
|---|---|---|
स्वयम्भू–किमडोल कुरियर सेन्टर सञ्चालन सुरु: मञ्जुश्री, गल्ली वडा 15, काठमाडाै(पहिलो तल्ला, कोठा नं. ३ मा) | +977 9860796527 | सोमबार–शुक्रबार, १०ः०० - ०८ः०० |
शंखमूल कुरियर सेन्टर सञ्चालन सुरुः वडा 10, रुद्रमती मार्ग, काठमाडाै(तेस्रो तल्ला, बायाँपट्टि अन्तिम कोठामा ) | +977 9763620692 | सोमबार–शुक्रबार, १०ः०० - ०८ः०० |